रुपाहिल दोहोरी साँझमा ‘टुबोर्ग विशेष सांगीतिक साँझ’ आजदेखि
पाेखरा | मंसिर १८, २०७९
पोखराः पोखरा महानगरपालिका ४ चिप्लेढुङ्गास्थित रुपाहिल दोहोरी साँझमा आज देखि ‘टुबोर्ग विशेष सांगीतिक साँझ’ आजदेखि सुरु हुने भएको छ ।
आज देखि सुरु हुने ‘टुबोर्ग विशेष सांगीतिक साँझ’ मंसिर २२ गतेसम्म सञ्चालन हुने रुपाहिल दोहोरी साँझका सञ्चालक अमृत गुरुङले जानकारी दिए ।
सञ्चालक गुरुङका अनुसारमा ‘टुबोर्ग विशेष सांगीतिक साँझ’मा राष्ट्रिय कलाकार रामजी खाँड, प्रिती आले, दोहोरी गायक श्याम राना, जालुमाया गुरुङ, भिमु गुरुङसँगै दोहोरी साँझका नियमित कलाकारहरुको विशेष सांगीतिक कार्यक्रम हुनेछ ।

‘लोकसंगीतलाई जगेर्ना गर्ने उद्धेश्य सहित व्यवसायलाई निरन्तरता दिन दोहोरी साँझमा राष्ट्रिय कलाकारहरुलाई भित्राइरहेका छौै ।, उनले भने, ‘देशमा नै रोजगारी सिर्जना गर्दै ३५ देखि ४० जना दोहोरीमा नै रोजगार दिन सफल भएका छौं ’
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

